वात पित्त कफ ज्यादा या कम के छ ? भनेर जान्नाले हामिले सजिलै रोगिको उपचार गर्नसक्छौ । कसैको पनि शरीर लाई हेरेर, रोगिलाइ प्रश्न सोदेर हामी वात पित्त कफ को परिक्षा गर्न सक्छौ ।
वात पित्त कफ परिक्षण को जम्मा 15 प्रश्न हुन्छ आउनुहोस् जानू ती 15 प्रश्न हरु ।

१. रोगिको शरीर कस्तो छ हेर्ने ।
(क) अत्यन्त दुब्लो शरीर - वात
(ख) मध्यम् स्तरको शरीर - पित्त
(ग) अत्यन्त मोटो शरीर - कफ

नोट. कुनै ब्यक्ती को शरिरको एक भाग मात्र मोटो या दुब्लो हुन सक्छ उस्को त्यही अंग मात्रै एक दोषको चपेटमा छ भनेर बुज्नु पर्छ ।

२. ब्यक्तिको बोल्चाल
क. छिटो र ठूलो स्वर मा बोल्ने ब्यक्ती - वात
ख. मध्यम् स्तर को बोली- पित्त
ग. अत्यन्त सानो र बिस्तारै बोल्ने- कफ

३.र ब्यक्तिको चाल पनि परिक्षण गर्नुहोला ।
क. छिटो हिन्ने - वात 
ख. मध्यम् गतिमा हिन्ने- पित्त
ग. ढिलो हिन्ने - कफ

४. मैसम र वातावरण 
क. गर्मी मन पराउने - वात 
ख. चिसो मन पराउने- पित्त
ग. ज्यादा चिसो र गर्मी सहन नसक्ने- कफ

५. पशिना 
क. पशिना न आउने - वात
ख. पशिना ज्यादा आउने- पित्त
ग. अरुबेला न आउने तर थोरै परिश्रम मा आउने- कफ

६. भोक
क. कैले लाग्ने कैले नलाग्ने - वात
ख. ज्यादा भोक लाग्ने- पित्त
ग. मध्यम् तर मीठो खान पाए चै ज्यादा खाने- कफ

७.छाला
क. नर्मल र सुख्खाको बिच- वात
ख. नर्मल र (oily) चिप्लो को बिच- पित्त
ग. मोटो र ओइलि - कफ

८. छाला इन्ब्यालेन्च् हुदा
क. ड्राइ (सुख्खा हुने) - वात
ख. सेन्सेटिभ - पित्त
ग. चिलाउने फोका निक्लिने - कफ

९. कपाल
क. ड्राइ - वात
ख. नर्मल र सिल्की मिडियम खाल्को- पित्त
ग. ओइलि टासिने खाल्को तेल लगाउन नमिल्ने- कफ

१०. शारीरिक चिन्ह
क. शरीर बज्ने, जोर्नी पड्किने , नसा सजिलै देखिने, शरीर दुखिरहने - वात

ख. कालो शरीर, अनुहार मा पोतो आएको,या काको दाग आएको - पित्त

ग. बेडोल शरीर कतै ठूलो कतै सानो - कफ

११.मानशिक प्रश्न हरु
क. छिटो याद गर्ने र छिटै भुलिपनी हाल्ने - वात
ख. मध्यम् तरिकामा याद हुने र नभुल्ने- पित्त
ग. ढिलो याद हुने र नभुल्ने- कफ

१२ स्वभाव 
क. चन्चल - वात
ख. क्रोधी, र अधैर्यता - पित्त
ग. शान्त र अल्छी - कफ

१३. मन
क. overthinking ज्यादा सोच्ने- वात
ख. छिटो काम थाल्न चाहाने- पित्त
ग. ज्यादा नसोच्ने भोलि गर्छु मात्रै भन्ने- कफ

१४. निद्रा
क. छिटो बिउझिने - वात
ख. छिटो सुत्ने छिटो उठ्ने (मध्यम) - पित्त
ग. सुँगुर सुताइ सुत्ने- कफ

१५ इमोसन्स् 
क. ज्यादा आतिने - वात
ख. इरिटेट् छिटो हुने - पित्त
ग. शान्त वास्ता नगर्ने- कफ


by- Nepali yogi